Shopping cart

  • Home
  • समाज
  • रास्वपामा पदाधिकारी चयन गर्नका लागि मतदान सुरु
देश

रास्वपामा पदाधिकारी चयन गर्नका लागि मतदान सुरु

Email :17

चितवन । रास्वपामा पदाधिकारी मतदान सुरु भएको छ । चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि मतदान सुरु भएको हो ।

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन् भने, एक उपभापतिमा डा। स्वर्णीम वाग्ले पनि निर्विरोध भैसकेका छन् । अब १ महामन्त्री, १ महिला उपसभापति र २ सहमहामन्त्री मतदानबाट निर्वाचित हुनेछन् । यस्तै एक जना महिला सहमहामन्त्री पदमा पनि निर्वाचित हुनेछन् ।

आइतबारदेखि चितवनमा जारी रास्वपाको महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य पनि चयन भइसकेका छन् ।

Comments are closed

Related Post