Shopping cart

  • Home
  • समाज
  • सन् २०२६ मा ५३०० जना कोरिया जान पाउने
अन्तर्राष्ट्रिय

सन् २०२६ मा ५३०० जना कोरिया जान पाउने

Email :214

काठमाडौं । आगामी वर्ष सन् २०२६ मा रोजगारका लागि कोरिया जाने नेपालीको संख्या तोकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ईपीएस कोरिया शाखाका अनुसार ५ हजार ३ सय जना कोरिया जान पाउने छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लाग आगामी साउन २६ देखि ३१ गतेसम्म निवेदन दिन सकिनेछ ।

१८ वर्षदेखि ३९ वर्षसम्मका नेपालीले आवेदन दिन पाउनेछन् भने परीक्षा राजधानीमै हुनेछ । कोरियामा उत्पादनमूलक, कृषि, पानी जहाज क्षेत्रमा नेपालीलाई रोजगारी दिइने छ । नेपालबाट कोरियाले वर्षमा करिव १० हजार जना नेपालीलाई रोजगारीका लागि लाने गरेको छ ।

Comments are closed

Related Post