Email :98
नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्माले संसद् विघटनमा दलका प्रमुख नेताहरू जिम्मेवार रहेको बताएका छन् ।
‘संसद् विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार छन् । पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूको लागि यो ठूलो विषय नहुन सक्छ । तर, इतिहासले यसको मूल्यांकन गर्नेछ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,














Comments are closed