Email :239
काठमाडौं । सरकारले राष्ट्रिय युवा नीति २०८२ पारित गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय युवा नीति २०८२ पारित भएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।
उनले भने, ‘ मन्त्रिपरिषदको बैठकले राष्ट्रिय युवा नीति २०८२ पारित भएको छ. अब युवाहरूले स्वदेशमै धेरै काम गर्न सक्ने वातावरण बन्नेछ ।’













Comments are closed