Shopping cart

  • Home
  • समाज
  • राष्ट्रिय युवा नीति २०८२ पारित
देश

राष्ट्रिय युवा नीति २०८२ पारित

Email :238

काठमाडौं । सरकारले राष्ट्रिय युवा नीति २०८२ पारित गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय युवा नीति २०८२ पारित भएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।

उनले भने, ‘ मन्त्रिपरिषदको बैठकले राष्ट्रिय युवा नीति २०८२ पारित भएको छ. अब युवाहरूले स्वदेशमै धेरै काम गर्न सक्‍ने वातावरण बन्‍नेछ ।’

Comments are closed

Related Post