Shopping cart

अन्तर्राष्ट्रिय

जाँचबुझ आयोगको म्याद २० दिन थप

Email :70

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको म्याद थप भएको छ।

आज बसेकाे मन्त्रिपरिषद्काे बैठकले जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेकाे हाे । आयोगले काम नसकेपछि आयाेगका अध्यक्ष गाैरीशंकर कार्कीले प्रधानमन्त्री सुशीला कार्की समक्ष पुन म्याद थपका लागि  अनुराेध गरेका थिए ।

Comments are closed

Related Post