Shopping cart

  • Home
  • समाज
  • न्युयोर्क पुगे प्रधानमन्त्री बालेन
अन्तर्राष्ट्रिय

न्युयोर्क पुगे प्रधानमन्त्री बालेन

Email :48

काठमाडौं । प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क पुगेका छन् ।

उनी संयुक्त राष्ट्रसंघको महासंघमा भाग लिनका लागि मंगलबार कतार एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका थिए ।

कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क गएका थिए । उनले भोलि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् ।

Comments are closed

Related Post