Shopping cart

  • Home
  • राजनिती
  • एमाले उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
देश

एमाले उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

Email :65

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमाले का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । असार ८ मा सुर्खेतबाट पक्राउ परेका उनलाई सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको हो ।
पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

यसअघि पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।

Comments are closed

Related Post