Shopping cart

  • Home
  • समाज
  • अपरिचित लिङ्क तथा एप डाउनलोड तथा इन्स्टल नगर्न अनुसन्धान ब्युरोको अनुरोध
अर्थ

अपरिचित लिङ्क तथा एप डाउनलोड तथा इन्स्टल नगर्न अनुसन्धान ब्युरोको अनुरोध

Email :148

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले कुनै पनि अपरिचित लिङ्क तथा एप डाउनलोड तथा इन्स्टल नगर्न अनुरोध गरेको छ।

ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक युवराज खड्काले विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गर्नु भएको हो।

केही दिन यता फेसबुक, इन्टाग्राम, टिकटक लगायतका समाजिक संजालमा नेप्से एआई नामक एप डाउनलोड गर्न लागाएर बैँक खातामा भएको २८ लाख ६१ हजार रकम अन्यत्र खातामा पठाएको उजुरी दर्ता भएपछि ब्युरोले यस्तो अनुरोध गरेको हो।

ठगी हुनसक्ने भन्दै ब्युरोले यस्ता क्रियाकलापबाट बच्न टु फ्याक्टर अथेन्टिकेसन कोड प्रयोग गर्न खड्काको अनुरोध छ।आफ्नो डिजिटल डिभाइस अपरिचित व्यक्ति एनि डेक्स, टिम राइटर जस्ता रिमोट एसेस कसैलाई नदिन अनुरोध गर्नुभएको छ।

 

Comments are closed

Related Post