Email :47
काठमाडौं । अमेरिका र इजरायलले शनिबार राति पनि तेहरान र वरपरका धेरै स्थानहरूमा आक्रमण गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमले राजधानीमा धेरै विस्फोटहरू भएको पुष्टि गरेको हो ।
इरानको रेड क्रिसेन्ट सोसाइटीका अनुसार इरानमा अमेरिकी र इजरायली आक्रमणमा २ सय भन्दा बढीको मृत्यु भएको छ भने ७४० भन्दा बढी घाइते भएका छन् ।
इरानको एउटा विद्यालयमा क्षेप्यास्त्र प्रहार हुँदा मृत्यु हुने विद्यार्थीको संख्या ८५ पुगेको पनि बताइएको छ ।
इजरायल र अमेरिकाले इरानमाथिको आक्रमणमा १० प्रमुख शहरहरूलाई निशाना बनाएको छ ।














Comments are closed