Shopping cart

  • Home
  • समाज
  • सरकारी टोलीले गर्‍यो जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको तीन दलको कार्यालयको अनुगमन
अर्थ

सरकारी टोलीले गर्‍यो जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको तीन दलको कार्यालयको अनुगमन

Email :105

काठमाडौं । सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको तीन राजनीतिक दलको पार्टी कार्यालयको अनुगमन गरेको छ ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कम्युनिस्ट पार्टी ,नेपाली कांग्रेस र एमालेको कार्यालयमा पुगेर अनुगमन गरेका हुन् ।

सरकारी अनुगमन टोलीमा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत सहभागी थिए ।

Comments are closed

Related Post