Shopping cart

  • Home
  • राजनिती
  • को को भए कांग्रेस केन्द्रीय समितिमा उम्मेदवार ? (नामावलीसहित)
देश

को को भए कांग्रेस केन्द्रीय समितिमा उम्मेदवार ? (नामावलीसहित)

Email :146

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत निर्वाचन तालिकाका कामहरु सुरु भएका छन् । निर्वाचन तालिका अनुसार हिजो मनोनयन भएका उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ ।

Comments are closed

Related Post