Shopping cart

अन्तर्राष्ट्रिय

‘शान्तिका लागि साइकल यात्रा’ रजहर पुग्यो

Email :129

काठमाडौं । विश्व शान्ति र मानव कल्याणको कामना गर्दै २५७० औं बुद्ध पूर्णिमाका अवसरमा ‘‘युनिभर्सल पिस स्याङ्चुरी’ले आयोजना गरेको ‘शान्तिका लागि साइकल यात्रा’को टोली बुधबार रजहर पुगेको छ।

वैशाख १५ गते काठमाडौंको स्वयंभुबाट सुरु भएको पाँच दिने यात्राका सहभागिहरूलाई पहिलो दिन हेटौंडामा बास बसाइएको थियो भने दोस्रो बास रजहरस्थित पिप्रहर सामुदायिक होमस्टेमा। उनीहरू बिहीबार भैरहवा पुग्नेछन् ।

शुक्रबार लुम्बिनी पुगेर उनीहरूले विश्व शान्तिको कामना गर्दै ध्यान तथा दीप प्रज्वलन गर्ने ‘शान्तिका लागि साइकल यात्रा’ का संयोजक देवेन्द्र बस्न्यातले बताए।
शुक्रबार लुम्बिनी पुगेर उनीहरूले विश्व शान्तिको कामना गर्दै ध्यान तथा दीप प्रज्वलन गर्नेछन् ।
यात्राको पाँचौं दिन ध्यानपछि रिम्पोछेको पुस्तक ‘पाथ टु पर्फेक्ट फ्रिडम’को नेपाली अनुवाद ‘पूर्ण मुक्तिको मार्ग’ लोर्कापण गरिनेछ।
धर्म गुरु श्याल्पा तेन्जिन रिम्पोछेको आब्हानमा यो यात्रा आयोजना गरिएको हो। थ

Comments are closed

Related Post