Shopping cart

  • Home
  • राजनिती
  • वाईसीएलले ब्युँतायाे अर्धसैन्य संरचना
देश

वाईसीएलले ब्युँतायाे अर्धसैन्य संरचना

Email :230

काठमाडौं। योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना व्यूँताउने निर्णय गरेको छ।

भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता र उम्मेद्वारको सुरक्षाका लागि स्पेशल टास्क फोर्स (एसटिएफ) क्याम्पिङ गर्ने निर्णय गरेको अध्यक्ष पुष्प ओलीले जानकारी दिनुभयो।

बैठकले अन्तरपार्टी युवा, विद्यार्थी तथा जेनेरेसन–जेड युवालाई समन्वय गर्न संयन्त्र निर्माण गर्ने र सबै प्रदेशमा कमाण्ड सेन्टर गठन गर्ने निर्णय पनि गरेको छ। प्रत्येक बुथमा ‘एक बुथ सय यूथ’ परिचालन गर्ने निर्णय वाईसीएलले गरेको अध्यक्ष ओलीले जानकारी दिनुभयो।

Comments are closed

Related Post