सत्य,न्याय र समानताका लागि
काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पदबाट राजिनामा दिएकी छन् ।
उनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि महानगर प्रमुखबाट राजीनामा दिएकी हुन् । उनलाई नेपाल कम्युनिष्ट पार्टीले चितवन–३ मा उम्मेदवार बनाएको छ ।
Comments are closed