Email :120
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक गतिविधिमा संलग्न हुन खोज्ने मन्त्रीहरूलाई तत्काल पद छोड्न निर्देशन दिएकी छन् ।
प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूको राजनीतिक सक्रियताप्रति असन्तुष्टि व्यक्त गर्दै कुलमानलाई सरकार छाड्न भनेकी हुन्। कुलमान घिसिङ, जसले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सम्हाल्दै उज्यालो नेपाल पार्टी गठन गरेका थिए ।
प्रधानमन्त्री कार्कीले मन्त्रीहरूले पद छाड्दा सरकारप्रति अविश्वास नहुने, चुनाव तयारीमा पर्याप्त समय पाउने र नैतिकता प्रदर्शन हुने बताएकी छन् । यसबारे केही मन्त्रीहरू सहमतिसमेत देखिएका छन्।














Comments are closed