Email :58
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट चुनाव लड्ने तयारी गरेका उनले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामाबारे जानकारी गराएका छन् ।
उनी सिराहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् ।














Comments are closed