Shopping cart

  • Home
  • राजनिती
  • यी हुन् नेपाली कम्युनिस्ट पार्टीले सिफारिस गरेका समानुपातिक सांसदहरू
देश

यी हुन् नेपाली कम्युनिस्ट पार्टीले सिफारिस गरेका समानुपातिक सांसदहरू

Email :213

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदहरूको सूची बुझाएको छ।

पार्टीले समानुपातिकतर्फ ९ सिट प्राप्त गरेको छ। यसअनुसार ५ जना पुरुष र ४ जना महिलाको नाम सिफारिस गरिएको  छ।

सिफारिस भएका नामहरू –

  • बलावती शर्मा
  • प्रमेश हमाल
  • प्रेम बहादुर बयक
  • भीमकुमारी बुढा
  • परशुराम तामाङ
  • जोगकुमार बर्बरिया यादव
  • गणेश विश्वकर्मा
  • पार्वती विश्वकर्मा
  • निराशा चौधरी डगौरा

नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको छ।

Comments are closed

Related Post