Shopping cart

  • Home
  • समाज
  • यी हुन् नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचित ९ जना समानुपातिक सांसद
देश

यी हुन् नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचित ९ जना समानुपातिक सांसद

Email :87

काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित ९ जना सांसदको नामावली सोमबार प्रकाशित गरेको छ।

यी ९ सांसदमध्ये ४ जना महिला र ५ जना पुरुष छन्। आयोगले प्रकाशित गरेको सूचीमा समानुपातिक सांसदहरूको आधिकारिक नामावली समावेश गरिएको छ।

null

Comments are closed

Related Post