Shopping cart

  • Home
  • समाज
  • यस्तो छ सार्वजनिक यातायातको बढेको भाडादर (सूचीसहित)
अर्थ

यस्तो छ सार्वजनिक यातायातको बढेको भाडादर (सूचीसहित)

Email :129

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो ।

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल (मन्त्रीस्तर) को निर्णयबाट उक्त प्रस्तावलाई स्वीकृत गरेसँगै नयाँ भाडा दर कार्यान्वयनमा आएको हो ।

यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा हुने सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको विभागले जनाएको छ ।

 

भाडा सूचीसहित-

Comments are closed

Related Post