Shopping cart

  • Home
  • स्वास्थ्य
  • यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्र (पूर्णपाठ)
अन्तर्राष्ट्रिय

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्र (पूर्णपाठ)

Email :63

काठमाडौं । नेपाली कांग्रेसले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। जनकपुरमा आयोजित कार्यक्रमबाट आज कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो ।

नेपाललाई समुन्नत, सक्षम र सम्मानित राष्ट्र बनाउने दीर्घकालीन दृष्टि प्रस्तुत गरिएको यस घोषणापत्रले लोकतन्त्र, सुशासन र सामाजिक न्यायलाई मूल आधार बनाएको छ।

नागरिकको सम्मानजनक जीवन, रोजगारी र सम्पत्ति सिर्जना, किसान र युवालाई केन्द्रमा राखिएको आर्थिक विकास, सर्वसुलभ शिक्षा र स्वास्थ्य, भ्रष्टाचारमुक्त विधिको शासन तथा डिजिटल सेवा विस्तार प्रमुख प्राथमिकता हुन्।

कांग्रेसले प्रतिज्ञापत्रमा १० भिजन समेटेको छ ।

 

Comments are closed

Related Post