Email :145
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा म्यादीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले चुनाव चिन्ह पाएका छन्।
त्रिभुज चुनाव चिह्न पाएपछि उनले भनेका छन्, ‘महावीर पुनको चुनाव चिह्न आयो। निर्वाचन आयोगले पुनलाई हिजो त्रिभुज चुनाव चिन्ह प्रदान गरेको हो।














Comments are closed