Email :78
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का बरिष्ठ नेता बालेन शाहले ताप्लेजुङस्थित पाथीभरा माताको दर्शन गरेका छन् ।
झापा ५ का उम्मेदवार समेत रहेका शाहले आज बिहान पाथीभरा ९मुक्कुमलुङ ० पुगेर माताको दर्शन गरेका हुन् । उनी चुनावी अभियानका क्रममा झापाबाट इलाम पाँचथर हुँदै हिजो बेलुका ताप्लेजुङ पुगेका थिए । उनी आज तेह्रथुम हुँदै झापा फर्किनेछन् ।














Comments are closed