Shopping cart

  • Home
  • राजनिती
  • प्युठानको मल्लरानीमा नेपाली कम्युनिष्ट पार्टीको चुनावी कार्यक्रम
देश

प्युठानको मल्लरानीमा नेपाली कम्युनिष्ट पार्टीको चुनावी कार्यक्रम

Email :194

प्युठान । नेपाली कम्युनिष्ट पार्टी प्युठानको मल्लरानी गाउँपालिका कमिटीले आयोजना गरेको चुनावी कोणसभा मल्लरानीको ठूलाचौरमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री रेखा शर्मा हुनुहुन्ीथ्यो भने कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू प्रभात केसी, इमान सिंह भारती, झविलाल राहु मगर पालिका कमिटीका सह(संयोजक धनबहादुर राहु मगर लगाएतले आफ्नो मन्त्ब्य राख्नु भएको थियोे ।

नेपाली कम्युनिसष्ट पार्टी मल्लरानी गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रम कार्यक्रर्ता र जनताका बीचमा ठूलो उत्साहका साथ सम्पन्न भएको छ।

Comments are closed

Related Post