Email :106
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको घरमा प्रदर्शनकारी युवाहरूले तोडफोड गरेका छन् ।
घरमा आगजनी हुने आशंका भएपछि सुरक्षाकर्मीले खनाल र उनका परिवारलाई वैकल्पिक गेटबाट सुरक्षित स्थानतर्फ सारेको प्रहरीले जनाएको छ ।
खनालको निवासमा युवाहरूले नाराबाजीसहित तोडफोड गरेका छन् ।










Comments are closed