Shopping cart

  • Home
  • समाज
  • पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमसहित तीन नेताले छाडे उज्यालो नेपाल
देश

पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमसहित तीन नेताले छाडे उज्यालो नेपाल

Email :49

काठमाडौं । पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले उज्यालो नेपाल पार्टी छाडेका छन्।

उज्यालो नेपाल पार्टीमा केन्द्रीय सदस्य रहेका थेगिमसहित अर्का केन्द्रीय सदस्य ज्ञानबहादुर गुरूङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजम (दाह्री)ले विज्ञप्ती जारी गरी पार्टी छाडेको घोषणा गरेका हुन्।

Comments are closed

Related Post