Shopping cart

  • Home
  • समाज
  • न्याय परिषद्ले गर्यो १० न्यायाधीशको सरुवा र २० न्यायाधीशको पदस्थापन (सूचीसहित)
देश

न्याय परिषद्ले गर्यो १० न्यायाधीशको सरुवा र २० न्यायाधीशको पदस्थापन (सूचीसहित)

Email :77

काठमाडौँ । न्याय परिषद्ले जिल्ला न्यायाधीशहरूको सरुवा गरेको छ ।

बुधबारको न्याय परिषद् बैठकले विभिन्न जिल्लाका १० न्यायाधीशको सरुवा गरेको हो । त्यस्तै २० जना जिल्ला न्यायाधीशको पदस्थापन गरेको छ ।

123

Comments are closed

Related Post