Email :171
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि देशैभरी उम्मेदवारी दिएको छ ।
नेकपाले कुल १६५ निर्वाचन क्षेत्रमध्ये १६४ वटा क्षेत्रमा उम्मेदवारी दिएको हो ।
नेकपाले बाग्लुङ-१ मा जनमोर्चाका उम्मेदवारलाई समर्थन दिएको छ भने बाग्लुङ-२ मा जनामोर्चाले नेकपालाई सघाएको छ ।






















Comments are closed