Shopping cart

  • Home
  • राजनिती
  • नेपाली कम्युनिष्ट पार्टीले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट
देश

नेपाली कम्युनिष्ट पार्टीले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

Email :145

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दाङ-१ मा मेटमणि चौधरीलाई टिकट दिएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले चौधरीलाई सोमबार बिहान टिकट हस्तान्तरण गरेका हुन् ।

चौधरीले यसअघि २०७४ र २०७९ दुवै पटक चुनाव जितेका थिए । २०७४ मा एमालेबाट विजयी भएका चौधरी २०७९ मा एकीकृत समाजवादीबाट विजयी भएका थिए ।

Comments are closed

Related Post