Shopping cart

  • Home
  • समाज
  • नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ
देश

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ

Email :73

काठमाडौं । निर्वाचन बहिष्कारको नीतिसहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार बास्तोलालाई पक्राउ गरेको हो ।

यसअघि सोमबार प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको थियो ।

Comments are closed

Related Post