Shopping cart

  • Home
  • राजनिती
  • धरानका नगर प्रमुख हर्क राईले दिए राजीनामा
देश

धरानका नगर प्रमुख हर्क राईले दिए राजीनामा

Email :146

धरान ।  धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले राजीनामा दिएका छन् । राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले आज राजीनामा दिएका हुन् ।

 

उनी धरान निर्वाचन क्षेत्र रहेको सुनसरी- १ बाट उम्मेदवार बन्ने निश्चित भएसँगै राजीनामा दिएका हुन् ।

Comments are closed

Related Post