Shopping cart

  • Home
  • राजनिती
  • देशभर ३ हजार ४ सय उम्मेदवार चुनावी मैदानमा
देश

देशभर ३ हजार ४ सय उम्मेदवार चुनावी मैदानमा

Email :85

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा  ३ हजार ४ सय ६ जना उम्मेदवार भिड्ने भएका छन् ।

निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार ३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ३ हजार १७ पुरुष, ३८८ महिला र अन्यमा १ जना चुनावी मैदानमा होमिएका हुन् ।

 

माघ १० गते दाबी विरोधको समय सकिएपछि अन्तिम नामावली प्रकाशित गरिने जानकारी पनि आयोगले दिएको छ ।

Comments are closed

Related Post