Shopping cart

  • Home
  • राजनिती
  • देउवा पक्ष कांग्रेसले धनगढीमा प्रदेशस्तरीय भेला गर्दै
देश

देउवा पक्ष कांग्रेसले धनगढीमा प्रदेशस्तरीय भेला गर्दै

Email :19

कैलाली ।  नेपाली कांग्रेस देउवा पक्ष सुदूरपश्चिम कार्य समितिको धनगढीमा प्रदेश स्तरीय भेला सुरु भएको छ । यो भेला  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आयोजना गरेको हो ।

भेलामा नेपाली कांग्रेस पार्टी सभापति वीर बहादुर बलायर, नेता रमेश लेखक, एनपी साउद, नैनसिंह महर सुदूरपश्चिम प्रदेशका देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता छ ।

कार्यक्रममा नेता कार्यकर्ता बाक्लो उपस्थिति रहेको   भएको छ ।

Comments are closed

Related Post