Shopping cart

  • Home
  • समाज
  • डोल्पामा नेपाली कम्युनिस्ट पार्टीबाट धनबहादुर बुढा निर्वाचित
देश

डोल्पामा नेपाली कम्युनिस्ट पार्टीबाट धनबहादुर बुढा निर्वाचित

Email :80

काठमाडौं । डोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार धनबहादुर बुढा विजयी भएका छन् । बुढा ६ हजार ८०२ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायाले पाँच हजार ३९६ मत पाए । कांग्रेसका कर्णबहादुर बुढाले दुई हजार ९४७ मत ल्याएर तेस्रो हुँदा रास्वपाकी उमेदवार देवसिंह ऐडीले १८१ मत मात्र प्राप्त गदै चौथो स्थान प्राप्त गरेकी छन् ।

Comments are closed

Related Post