Email :155
भोजपुर । जनता समाजवादी पार्टी नेपालको भोजपुर जिल्ला समिति पूरै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ । जसपा नेपालका केन्द्रीय सदस्य ध्रुव राईसहित जिल्ला समितिका २२ जना नेकपामा प्रवेश गरेका हुन् ।
आज जारी विज्ञप्तिमा उनीहरु सबैले जसपा नेपाल छाडेको र नेकपामा प्रवेश गरेको व्यहोरामा हस्ताक्षर गरेका छन् ।















Comments are closed