Email :66
काठमाडौं । देशभर ग्यास अभाव भएपछि सरकारले आज काठमाडौंका पाँच स्थानबाट ग्यास वितरण गरिरहेको छ । बिहानैदेखि उपभोक्ता तोकिएका केन्द्रमा लाइनमा बसेका छन् ।
नेपाल आयल निगमका अनुसार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म टेकु, चाबहिल, कीर्तिपुर, बसुन्धरा र बबरमहलबाट विभिन्न ब्रान्डका ग्यास बिक्री भइरहेको छ ।














Comments are closed