Shopping cart

  • Home
  • राजनिती
  • कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने
देश

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

Email :97

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । आज बिहान बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सभापति थापालाई सर्लाही ४ मा प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि थापा २०७०, २०७४ र २०७९ मा काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थिए ।

Comments are closed

Related Post