Email :30
काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा प्रस्तुत पाँचवटै प्रतिवेदन परिमार्जनसहित पारित भएका छन्।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी भेलामा राजनीतिक, सांगठनिक, समसामयिक नीति, आर्थिक नीति तथा कानुन- विधानसम्बन्धी प्रस्तावमाथि समूहगत छलफल भएको थियो।
प्रतिनिधिहरूका सुझाव समेट्दै प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएपछि सबै प्रस्ताव परिमार्जनसहित पारित गरिएको हो।














Comments are closed