Shopping cart

  • Home
  • समाज
  • ओली पक्राउको विरोधमा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउदै
देश

ओली पक्राउको विरोधमा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउदै

Email :119

काठमाडौं । अध्यक्ष केपी ओली पक्राउको विरोधमा उत्रिएका एमालेका नेता कार्यकर्ताहरुले आजपनि देशभर प्रदर्शन गर्ने भएका छन् ।

एमाले सचिवालय बैठकको निर्णय अनुसार आज एमालेले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने र आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

शनिबार बिहान ओली पक्राउ परेपछि एमाले आन्दोलित भएको छ । शनिबार काठमाडौँको माइतीघर, भृकुटीमण्डपमा प्रदर्शन भएका थिए भने विभिन्न जिल्लामा विरोध प्रदर्शन भएका थिए ।

Comments are closed

Related Post