Shopping cart

  • Home
  • समाज
  • ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो
मुख्य समाचार

ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो

Email :64

काठमाडौँ । नेपाली कांग्रेसले ओखलढुंगामा अन्तिम समयमा उम्मेदवार फेरबदल गरेको छ ।

यसअघि जितेका रामहरि खतिवडाले पाएको भनिएको टिकट अन्तिममा कुमार लुइटेलले पाएका छन् ।

Comments are closed

Related Post