Shopping cart

  • Home
  • समाज
  • एमाले महाधिवेशन- मत गणना प्रारम्भ मतपरिणाम आउन तीन घण्टा लाग्ने
देश

एमाले महाधिवेशन- मत गणना प्रारम्भ मतपरिणाम आउन तीन घण्टा लाग्ने

Email :120

काठमाण्डाै । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत भएको मतदानको गणना प्रारम्भ भएको छ ।

तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी मतगणना सुरु भएको एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए ।

Comments are closed

Related Post