Shopping cart

  • Home
  • समाज
  • गणेश नेपालीको परिवारसँग सरकारको ९ बुँदे सहमति
देश

गणेश नेपालीको परिवारसँग सरकारको ९ बुँदे सहमति

Email :79

आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार भएको वार्तामा उनीहरूबीच ९ वटा बुँदामा सहमति जुटेको हो ।​

सहमतिअनुसार घटनाको छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन हुने भएको छ ।

सहमतिपत्रमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौं महानगरपालिकाका ​प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, गणेशकी श्रीमती एकमाया नेपाली, गणेशका बुवा चिने नेपाली, आमा ​सौरी नेपाली, दाजु मदन नेपालीलगायतले हस्ताक्षर गरेका छन् ।​​​

यस्तो छ सहमति पत्र :

null
null

Comments are closed

Related Post