Shopping cart

  • Home
  • राजनिती
  • संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य
देश

संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य

Email :22

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति १२ बजेदेखि लागू हुने गरी सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले निकाल्नुभएको विज्ञप्तिमा २०८३ साल असोज १६ गते शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख छ ।

Comments are closed

Related Post