Shopping cart

  • Home
  • स्वास्थ्य
  • राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका जाने
देश

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका जाने

Email :84

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने भएका छन् ।

अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री शाहको भ्रमणबारे औपचारिक निर्णय भने हुन बाँकी छ ।

 

Comments are closed

Related Post