Shopping cart

  • Home
  • समाज
  • नेकपाका नेता वर्षमानले भेटे प्रधानमन्त्रीलाई
देश

नेकपाका नेता वर्षमानले भेटे प्रधानमन्त्रीलाई

Email :24

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहसँग भेटेर रसुवाको भोटेकोशी बाढीबारे छलफल गरेका छन्।

भेटमा खोज तथा उद्धार, उपचार, राहत र पुनर्स्थापनाका साथै बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनः सञ्चालन गर्ने विषयमा कुराकानी भयो। पुनले सुरुङभित्रको उद्धारमा भएको ढिलाइ र राहत-पुनर्स्थापनामा सरकारको ध्यानाकर्षण गराएका छन्।

Comments are closed

Related Post