Email :53
काठमाडौं। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५औँ महाधिवेशनको तयारीको जिम्मेवारी पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दिएको छ।
आइतबार सम्पन्न भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वकै कार्यसमितिले १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।
भेलाले महाधिवेशन तयारीलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र प्रक्रिया अघि बढाउने जिम्मेवारी डा. कोइरालालाई दिएको जनाएको छ।














Comments are closed