Shopping cart

देश

मन्त्रिपरिषद बैठक बस्दै

Email :43

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज बिहान ११ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीले बैठक बोलाएको जानकारी दिए ।

Comments are closed

Related Post