Email :80
आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार भएको वार्तामा उनीहरूबीच ९ वटा बुँदामा सहमति जुटेको हो ।
सहमतिअनुसार घटनाको छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन हुने भएको छ ।
सहमतिपत्रमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, गणेशकी श्रीमती एकमाया नेपाली, गणेशका बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपालीलगायतले हस्ताक्षर गरेका छन् ।
यस्तो छ सहमति पत्र :
















Comments are closed