Shopping cart

  • Home
  • राजनिती
  • वामदेव गौतम समूहका नेताहरू एमालेमा फर्किए
देश

वामदेव गौतम समूहका नेताहरू एमालेमा फर्किए

Email :86

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमाले फर्किएका छन् ।

कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमाले पार्टी कार्यालय, च्यासल पुगेर एमाले फर्किएको घोषणा गरेका हुन् । उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।

कार्कीसँगै राधेश्याम गुप्ता , विद्याप्रसाद शर्मा, वामदेव गौतम , भोला बराल , दीपक इटानी र रविन्द्र बम एमालेमा प्रवेश गरेका छन्।

Comments are closed

Related Post