Shopping cart

  • Home
  • राजनिती
  • कांग्रेस इतर पक्षको विस्तारित बैठक बस्दै
अर्थ

कांग्रेस इतर पक्षको विस्तारित बैठक बस्दै

Email :43

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले इतर पक्षको सम्पर्क कार्यालयमा विस्तारित बैठक बोलाएका छन् । नेता खड्काले काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा सोमबार दिउँसो २ बजे विस्तारित बैठक बोलाएका हुन् ।

सोमबारको बैठकमा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र काठमाडौंमा उपलब्ध जिल्ला सभापतिलाई बोलाइएको छ। विस्तारित बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने जनाइएको छ ।

यसअघि गत शुक्रवार खड्का निवासमा इतर पक्षका नेताहरूको बैठक बसेको थियो ।

Comments are closed

Related Post